द्वितीय विश्वयुद्ध

द्वितीय विश्वयुद्ध
मिति १ सेप्टेम्बर १९३९ देखि २ सेप्टेम्बर १९४५
स्थान युरोप, प्रशान्त क्षेत्र, एट्लान्टिक, दक्षिण-पूर्व एसिया, मध्य-पूर्व, भूमध्य क्षेत्र, उत्तर अफ्रिका, उत्तर रे दक्षिण अमेरिका
परिणाम • गठबन्धन सेनाको विजय,
• नाजी जर्मनीको हार
• जापानी रे इटालियन साम्राज्यको समाप्ति
• संयुक्त राष्ट्र संघको स्थापना
• अमेरिका रे रुस महाशक्ति का रुपमी उदय
• शीतयुद्ध को सुरुवात
युद्धरत
गठबन्धन शक्ति गुटबन्दी शक्ति
उच्चाधिकारी
•जोसेफ स्टेलियन
•फ्रयाङ्कलिन डी रुजवेल्ट
•विन्स्टन चर्चिल
•च्याङ कि शेक
•एडोल्फ हिटलर
•हिरो हितो
•वेनितो मुसोलिनी
जनधनको क्षति
मारिएका सेना संख्या:
१,६०,००,०००
मारिएका सेना संख्या:
८०,००,०००
मारिएका गैरसैनिक:
४,५०,००,०००
मारिएका गैरसैनिक:
४०,००,०००
जम्मा
६,१०,००,०००
जम्मा
१,२०,००,०००


१९३९ देखि १९४५ सम्म युरोप, अफ्रिका रे मध्य पूर्व (आंशिक रुपमा चीन र प्रशान्त द्विप समुह) मी चल्याको लडाईंलाई द्वितीय विश्वयुद्ध भनि जानिन्छ। यी क्षेत्रहरुमा यो लडाईं जल, थल तथा आकाशमा लडिया थियो। यई युद्धमी अभूतपूर्व ज्यान-मालको क्षति भया थियो तबई यई युद्धलाई विश्वयुद्ध भनिया हो ।द्वितीय विश्वयुद्ध प्रथम विश्वयुद्ध को निरन्तरता हो।द्वितीय विश्वयुद्ध का कारण विश्व समुदाय, सभ्यता रे संस्कृति मी संकट आयाथ्यो।

  • १९३९ सेप्टेम्बर १ का दिन जर्मनी ले पोल्यान्ड मी बमवर्षा गर्यापछी द्वितीय विश्व युद्ध सुरु भयो।
  • द्वितीय विश्व युद्ध पछि जर्मनी पूर्वी रे पश्चिमी जर्मनी गरि दुई भागमी टुक्रियो
  • जर्मन का चान्सलर हटलरको समाप्ति भयो
  • अमेरिकाले १९४५ अगष्ट ६ मि जापानको हिरोसिमा मी लिटल ब्वाई नामको अणुबम खसाल्यो
  • अमेरिकाले १९४५ अगष्ट ९ मी जापानको नागासाकीमी फ्याट म्यान नामको अणुबम खसाल्यो
  • सन् १९४५ सेप्टेम्बर २ मी द्वितीय विश्वयुद्धको समाप्ति भयो।
  • सैनिक गुटबन्दी
  • राष्ट्र संघको असफलता
  • विस्तारवादी महत्वकांक्षा
  • शस्त्रहरुको होडबाजी
  • पोल्यान्ड माथि जर्मनीको आक्रमण
  • भर्सेलिजका असमान सन्धिहरू
  • राष्ट्रिय भावनाको तिव्र विस्तार आदि।
  • अपार जनधनको अपुरणीय क्षति
  • अन्तर्राष्ट्रिय सहयोगमी व्यापक वृद्धि
  • युद्धको कारणले साम्यवादको प्रसार
  • विश्वको समग्र राजनीतिमी प्रभाव
  • अणु बमको असर जापानमी हालसम्म रह्याको
  • युद्ध पछि विश्वमी सैनिक गुटबन्दी रे शीतयुद्ध
  • संयुक्त राष्ट्र संघको स्थापना आदि।

द्वितीय विश्वयुद्धमी बेलायतको उच्च सैनिक सम्मान पदवी भिक्टोरिया क्रस पाउन्या १० जना नेपाली वीर सैनिकहरु:
१) गजे घले
२) थमन गुरुङ
३) गन्जु लामा
४) लालबहादुर थापा
५) नेत्रबहादुर थापा
६) तुलबहादुर पुन
७) शेरबहादुर थापा
८) अगमसिंह राई
९) भानुभक्त गुरुङ
१०) लछिमन गुरुङ

Other Languages