अटोमन साम्राज्य

Error: No name(s) given
साम्राज्य
१२९९–१९२३
Flag (1844–1922) Coat of arms (1882 design)
राजधानी इस्तानबुल
Political structure साम्राज्य
इतिहास
 - स्थापित २७ जुलाई १२९९
 - पतन २९ अक्टूबर १९२३
Warning: Value not specified for "continent"

अटोमन साम्राज्य  (/ˈɒtəmən/; ढाँचा:Lang-ota Devlet-i ʿAlīye-i ʿOsmānīye, literally "The Sublime Ottoman State"; Modern Turkish: Osmanlı İmparatorluğu or Osmanlı Devleti; फ्रान्सेली: Empire ottoman)[note १][१] १४ र २० औ शताब्दि को सुरुवात सम्म दक्षिण पूर्वी युरोप,पश्चिम एसियाउत्तरी अफ्रिका को अधिकांश भाग मा अधिकार र नियन्त्रण गर्ने राज्य र खिलाफत थियो। अटोमन साम्राज्य आजको टर्की केन्द्रमा रहेको साम्राज्य थियो । अटोमनको राजधानी इस्तानबुल थियो जसलाई पूर्वी रोमन शासन अवधि(३९५–१४५३)मा कन्स्ट्यानिपोल भनिन्थ्यो । यो साम्राज्य सन् १२९९ को वरपरदेखि १९२२ सम्म कायम रह्यो । पहिलो विश्वयुद्धमा अटोमन साम्राज्य बेलायत र उसका सहयोगीहरूबाट पराजित भएको थियो । पहिलो विश्वयुद्धको समयमा अष्ट्रो हङ्गेरीको अटोमन साम्राज्य पतन हुँदा बेलायत, फ्रान्स आदिको जिम्मा जमानीमा रहेका पछि अटोमन साम्राज्यमा रहेका मुलुकहरू स्वतन्त्र भएका थिए ।

उदय (ई. १२९९-१४५३)

विस्तार र उच्चतम अवस्था (१४५३-१५६६)

सुधार (१५६६-१८२७)

पतन तथा आधुनिकीकरण (१८२८-१९०८)

पराजय र विघटन (१९०८-१९२२)

२९ अक्टोबर १९१४ मा रसियाको कृष्ण सागर मा अनपेक्षित हमला गरेर अटोमन साम्राज्य प्रथम विश्व युद्धमा प्रवेश गर्यो। यो आक्रमण पछि रसियाका मित्र शक्ति , फ्रान्स र बेलायतले ओटोमन विरुद्ध युद्धको घोषणा गरे। युद्धको प्रारम्भिक समयमा अटोमनले धेरै लडाईहरूमा महत्त्वपूर्ण विजय हासिल गर्यो।

  1. १.० १.१ १.२ Strauss, Johann (२०१०), "A Constitution for a Multilingual Empire: Translations of the Kanun-ı Esasi and Other Official Texts into Minority Languages", in Herzog, Christoph; Malek Sharif, The First Ottoman Experiment in Democracy, Wurzburg: Orient-Institut Istanbul, पृ: 21–51।  (info page on book at Martin Luther University) // CITED: p. 36 (PDF p. 38/338).
  2. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named StraussConstp26


उद्दरण त्रुटी: <ref> tags exist for a group named "note", but no corresponding <references group="note"/> tag was found

Other Languages

Copyright